प्रदर्शनकारीमाथि कुटपिट भएको घटनामा छानबिन समिति गठन
काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँ टेकु अगाडि प्रदर्शनकारीमाथि कुटपिट भएको विषयमा छानबिन समिति गठन भएको छ। मगर तथा तामाङ समुदायले अधिवक्ता भगवती पाण्डेलाई पक्राउ गर्नुपर्ने मागसहित प्रहरी परिसर अगाडि...