जङ्गी अड्डामा सेनाका तस्बिर तथा युनिट विशेष प्रदर्शनी
काठमाडौँ । नेपाली सेनाले संगठन स्थापना दिवसका अवसरमा सैनिक मुख्यालय जङ्गी अड्डा परिसरमा तस्बिर र युनिट विशेष प्रदर्शनी आयोजना गरेको छ। प्रधान सेनापति प्रभुराम शर्माले सेनाको विगतदेखि वर्तमानसम्मका गतिविधि झल्कने...