मनसुनजन्य विपद् व्यवस्थापनका लागि निकायगत तयारीको समीक्षा गर्दै प्राधिकरण
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुनका क्रममा हुन सक्ने विपद्को प्रभाव घटाउन सम्बन्धित निकायबीचको समन्वय र तयारीलाई निरन्तरता दिएको छ। प्राधिकरणमा आइतबार बसेको बैठकले मनसुनजन्य विपद्...