प्रदेश २ : नेकपा र कांग्रेसको अवरोधले प्रदेशसभा बैठक स्थगित
जनकपुरधाम । प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी र नेपाली कांग्रेसको विरोधका कारण प्रदेश २ को प्रदेशसभाको बैठक स्थगित भएको छ । शुक्रबार बोलाएको बैठकमा नेकपा र कांग्रेसले अवरोध गरेका हुन्...