सभामुखसमक्ष न्याय माग्दै घरभेटी, सांसदले २ वर्षदेखि घर भाडा नबुझाएको आरोप
रुपन्देही । लुम्बिनी प्रदेशसभा सदस्य तथा पूर्व मन्त्री सुमन शर्मा रायमाझीले दुई वर्षदेखि घर भाडा नबुझाएको पाइएको छ । बर्दिया स्थायी घर भएकी रायमाझीले दाङको राप्ती गाउँपालिका वडा नं १...