२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सभामुखसमक्ष न्याय माग्दै घरभेटी, सांसदले २ वर्षदेखि घर भाडा नबुझाएको आरोप

अ+ अ-

रुपन्देही । लुम्बिनी प्रदेशसभा सदस्य तथा पूर्व मन्त्री सुमन शर्मा रायमाझीले दुई वर्षदेखि घर भाडा नबुझाएको पाइएको छ ।

बर्दिया स्थायी घर भएकी रायमाझीले दाङको राप्ती गाउँपालिका वडा नं १ स्थित उनका उनका घरभेटी हेमलाल आचार्यको घरमा ०७९ माघ ४ गतेदेखि बसेकोमा हालसम्म एक पटक ८० हजार दिएर त्यसयता केही नदिएको भन्दै न्यायको अपिलसहित आचार्यले निवेदन दिएका छन् ।

आचार्यले मासिक १० हजार दिने गरी भाडाको सहमति भएर आफ्नो घरको एक फ्याट लिए पनि धेरै पटक अनुरोध गर्दा पनि नपाएकाले निवेदन सार्वजनिक गर्नुपरेको र यो विषय प्रदेश सभा र सरकारलाई समेत जानकारी गराएको जनाएका छन् ।

सांसदहरूले आफ्नो नियमित पारिश्रमिकबाहेक हरेक महिना १७ हजार रकम सरकारबाट घर भाडा पाउँदै आएका छन् । रायमाझीले पनि प्रदेश सभाबाट त्यो रकम नियमित लिँदै आएकी छन् तर उता रकम बुझेर घरभेटीलाई नबुझाएको आचार्यको निवेदनले खुलेको छ ।

‘म अरू आम्दानीको स्रोत भएको मान्छे होइन, कानुन बनाउने र जनतालाई न्याय दिन जनप्रतिनिधिबाट यस्तो कल्पना गर्ने कुरा थिएन, मैले धेरै पटक फोन गर्दा पनि उठाउनुभएको छैन, धेरै पटक भोलि भोलि भनेर टार्नुभएको छ, अहिले त धेरै समय भयो यहाँ घरमा आउनुभएको पनि छैन, मोबाइल पनि स्वीचअफ छ’ आचार्यले भनेका छन् ।

आचार्यले सभामुखलाई नै न्याय दिलाउन आग्रह गर्दै निवेदन दर्ता गराएका छन् । यसअघि जसपाबाट समानुपातिक सांसद भएर मन्त्री बनेकी रायमाझी ०७९ को निर्वाचनअघि जनमत प्रवेश गरेर समानुपातिक सांसद बनेकी हुन् ।