‘तोकिएकै मितिमा निर्वाचन सफल पार्न सरकारले आवश्यक माहोल तयार गरिसकेको छ’ : गृहमन्त्री अर्याल
जनकपुरधाम । गृहमन्त्री ओमप्रकाश अर्यालले जेन जेड आन्दोलनपछि देशमा अभिभावकीय भूमिका निर्वाह गर्ने अवस्था नरहेकाले गैर दलीय नागरिक सरकार गठन भएको स्पष्ट पारेका छन्। उनले वर्तमान सरकारको प्रमुख दायित्व सुशासन कायम गर्दै तोकिएकै मितिमा...