एमालेले गर्यो प्रदेश कमिटी र विभागमा मनोनयन (नामावलीसहित)
काठमाडौँ । नेकपा एमालेले प्रदेश कमिटी र विभागमा मनोनयन गरेको छ। केन्द्रीय सचिवालयको ४५ औँ बैठकले सुदूरपश्चिम प्रदेश र ४६ औँ बैठकले लुम्बिनी प्रदेशबाट अनुमोदनका लागि प्राप्त प्रस्ताव अनुमोदन गरिएको...