स्थानीय र प्रदेशसभा निर्वाचनका लागि एमालेको ‘मिसन जागरण अभियान’
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले स्थानीय र प्रदेश तहको निर्वाचनलाई लक्ष्य गरेर केन्द्रीय सदस्यहरूलाई ‘मिसन जागरण’ का निम्ति परिचालन गरेको छ । आगामी निर्वाचनमा पार्टीका पक्षमा मतदातालाई पार्न एमालेले...