भोटेकोशी बाढीमा मधेस प्रदेशका ५८ जना सम्पर्कविहीन, विवरण संकलन गर्दै प्रहरी
जनकपुरधाम । प्रदेश प्रहरीले भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएकाहरूको विवरण संकलन थालेको छ । प्रदेशका विभिन्न जिल्लाबाट धेरै नागरिक सम्पर्कविहीन भएको सूचना आउन थालेपछि जिल्लास्थित प्रहरी कार्यालयहरूले सम्पर्कविहीन भएकाहरूको विवरण संकलन थालेका...