२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुख्यमन्त्री शाह र प्रदेश प्रहरी प्रमुखबीच भेटवार्ता, औषध दुर्व्यसन नियन्त्रण गर्न निर्देशन

अ+ अ-

काठमाडौँ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक ओमप्रकाश रानाबीच आज भेटवार्ता भएको छ ।

मुख्यमन्त्री निवासमा भएको भेटवार्ताको क्रममा मुख्यमन्त्री शाहले प्रदेशमा बढ्दो लागु औषध दुर्व्यसन नियन्त्रण तथा निरुत्साहित गर्न प्रभावकारी कदम चाल्न प्रहरी प्रमुख रानालाई निर्देशन दिएका छन् ।

भेटको क्रममा मुख्यमन्त्रीले लागु औषधले युवा पुस्तामा नकारात्मक प्रभाव परिरहेको बताए । उनले यसको नियन्त्रणमा प्रहरीको भूमिकालाई अझ सशक्त बनाउन आवश्यक रहेको उल्लेख गरे। मुख्यमन्त्री शाहले प्रदेश प्रहरी प्रमुख रानालाई सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाउन निर्देशन दिएका छन् ।

प्रहरी प्रमुख रानाले लागु औषध नियन्त्रण र शान्ति सुरक्षाका क्षेत्रमा प्रदेश प्रहरी सक्रिय भएर काम गरिरहेको बताएका छन् । उनले मुख्यमन्त्रीले दिनु भएको निर्देशनलाई कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन् ।