स्थानीय सेवाका सहायक चौथो तहका लागि प्रदेश लोक सेवाले खुलायो विज्ञापन
काठमाडौँ । गण्डकी प्रदेश लोक सेवा आयोगले स्थानीय सेवाका सहायक चौथो तहका प्राविधिक तथा अप्राविधिक पदको विज्ञापन खुलाएको छ । प्रदेश आयोगले बुधवार एक सूचना जारी गर्दै सहायक चौथो प्राविधिक...