लास व्यवस्थापनबारे ‘फोकटको सल्लाह’ दिएको भोलिपल्टै प्रदेश सचिव निरौलालाई शव व्यवस्थापनको जिम्मेवारी
काठमाडौँ । विपद्का बेला शव व्यवस्थापन कसरी गर्ने भन्नेबारे फेसबुकमा ‘फोकटको सल्लाह’ दिएका कोशी प्रदेशका सचिव कोशहरि निरौलालाई त्यसको भोलिपल्टै रसुवाको बाढी प्रभावित क्षेत्रमा शव व्यवस्थापनको जिम्मेवारी दिइएको छ। भूमि...