जागिर लगाइदिने भन्दै लाखौं ठगीको आरोपमा प्रधानाध्यापक पक्राउ
बारा । बाराबा ठगीको आरोपमा एक स्कुलका प्रधानाध्यापक पक्राउ परेका छन् । विद्यालयमा जागिर लगाइदिने भन्दै लाखौं ठगीको आरोपमा जितपुर सिमरा–८को श्री सामुदायिक विद्यालयका प्रधानाध्यापक अनिलकुमार ठाकुर पक्राउ परेका हुन्...