कोषको रकम कल्याणकारी र प्रतिफल प्राप्त हुने काममा खर्च गर्न उपप्रधानमन्त्री खड्काको निर्देशन
काठमाडौँ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सैनिक कल्याणकारी कोषमा सञ्चित रकमलाई बढीभन्दा बढी प्रतिफल प्राप्त हुने कार्यमा उपयोग गर्न निर्देशन दिएका छन् । आइतबार सैनिक कल्याणकारी निर्देशनालयको निरीक्षण गर्दै...