चार देशका राजदूतद्वारा ओहोदाको प्रमाणत्र पेश
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आज नेपालका लागि विभिन्न चार मुलुकका गैरआवासीय राजदूतहरुले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । ग्वाटेमालाका राजदूत गोइभानी रेने कास्टिलो पोनान्को, बेल्जियमका फ्रान्सिस डेल्धुये, इरानका...