चुनाव लड्ने भए २१ दिनभित्र दल दर्ताको प्रमाणपत्र लिइसक्नुपर्ने
काठमाडौँ । आगामी फागुन २१ हुने निर्वाचनमा भाग लिने राजनीतिक दलले अबको २१ दिनभित्र दल दर्ताको प्रमाणपत्र लिइसक्नुपर्ने छ । निर्वाचन आयोगका अनुसार यही कात्तिक २१ गतेभित्र दल दर्ता गरिसक्नुपर्ने...