सिडिओ पदस्थापन, काज तथा सरुवा कार्यविधि सार्वजनिक
काठमाडौँ । प्रमुख जिल्ला अधिकारीको पदस्थापन, सरुवा तथा कामकाजका खटाउने सम्बन्धी कार्यविधि, २०७९ सार्वजनिक भएको छ । नेपाल सरकारको प्रतिनिधिका रूपमा जिल्लामा खटिने प्रमुख जिल्ला अधिकारीको पदस्थापन, सरुवा तथा कामकाज...