मध्यपुर थिमि नगरपालिकामा अख्तियारको छापा, घुस रकमसहित प्रप्रअ लगायतका कर्मचारी नियन्त्रणमा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा छापा मारी घुस रकमसहित प्रमुख प्रशाकिय अधिकृत लगायतका कर्मचारीलाई नियन्त्रणमा लिएको छ। नगरपालिकामा घुस लेनदेन भइरहेको सूचनाका आधारमा सोमबार...