१६ कार्तिक २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मध्यपुर थिमि नगरपालिकामा अख्तियारको छापा, घुस रकमसहित प्रप्रअ लगायतका कर्मचारी नियन्त्रणमा

प्रमुख प्रशासकीय अधिकृतसहित केही कर्मचारी नियन्त्रणमा परेको प्रारम्भिक सूचना, ३३ लाख रुपैयाँ बरामद भएको विवरणको औपचारिक पुष्टि हुन बाँकी।

अ अ+ अ-

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा छापा मारी घुस रकमसहित प्रमुख प्रशाकिय अधिकृत लगायतका कर्मचारीलाई नियन्त्रणमा लिएको छ।

नगरपालिकामा घुस लेनदेन भइरहेको सूचनाका आधारमा सोमबार अख्तियारको टोली प्रहरीसहित पुगेको हो। 

अख्तियार स्रोतले दिएको जानकारी अनुसार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित केही कर्मचारी नियन्त्रणमा परेको र ३३ लाख रुपैयाँ बरामद भएको छ। यद्यपि, नियन्त्रणमा लिइएका व्यक्तिको संख्या, नाम, पद तथा बरामद रकमबारे आयोगबाट औपचारिक पुष्टि भइसकेको छैन।

अख्तियार स्रोतका अनुसार घटनास्थलमा बरामद रकम तथा अन्य प्रमाणको मुचुल्का तयार गर्ने काम भइरहेको छ। घुस लेनदेन कुन कामसँग सम्बन्धित थियो भन्ने विषय पनि स्पष्ट भइसकेको छैन।

आयोगले आवश्यक प्रक्रिया पूरा गरेपछि नियन्त्रणमा लिइएका कर्मचारी, बरामद रकम र घटनासम्बन्धी विस्तृत विवरण सार्वजनिक गर्ने बताइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

0 Comments