मापदण्ड बनाएर मात्र सरुवा गर्ने सोचमा मन्त्री जोशी, तत्काल पेश गर्न सचिवलाई निर्देशन
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले कर्मचारी सरुवा सम्बन्धी मापदण्ड तत्काल पेश गर्न सचिवलाई निर्देशन दिएका छन् । सरुवाकै कारण बदनामित बन्न पुगेको मन्त्रालयको छवि सुधार्न...