प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको नाम र पद दुरुपयोग गरी ठगी गर्ने दुई जना पक्राउ
काठमाडौँ। प्रधानमन्त्रीको प्रमुख सल्लाहकारको नाम तथा पदको दुरुपयोग गरी १५६ जनालाई ठगी गर्ने दुई जना पक्राउ परेका छन् । वैदेशिक रोजगारीका लागि इजरायल पठाउन सन् २०२४ मा लिइएको परीक्षामा सम्मिलितमध्ये...