केन्द्रीय तहका प्रमुख सुबेदार तथा ज्येष्ठ सुबेदार समन्वयात्मक बैठक-२०८२ सम्पन्न
काठमाडौँ । नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालय, जंगी अड्डामा सञ्चालित दुई दिने “केन्द्रीय तहका प्रमुख सुबेदार तथा ज्येष्ठ सुबेदार समन्वयात्मक बैठक-२०८२” आज प्रधान सेनापति महारथी अशोक राज सिग्देलले समापन...