नेपालको आँखा उपचार सेवाको कम्बोडियाद्वारा उच्च प्रशंसा
काठमाडौँ । नेपालको आँखा उपचार सेवाको कम्बोडियाको विदेश तथा अन्तर्राष्ट्रिय सहयोग मन्त्रालयको स्थायी सचिव तथा प्रधानमन्त्रीकी निजी सल्लाहकार इट सोफियाले उच्च प्रशंसा गरेकी छन् । थाइल्यान्डका लागि नेपाली राजदूत (कम्बोडियाका...