मकवानपुरको चैनपुर र सुनाचुरीमा निर्माणाधीन ‘मोबाइल टावर’ अन्तिम चरणमा
हेटौँडा । मकवानपुरको राक्सिराङ गाउँपालिका-५ चैनपुर र मनहरी गाउँपालिका–६ सुनाचुरीमा निर्माणाधीन दुई ‘मोबाइल टावर’ दसैँअघि सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ । सांसद प्रशान्त उप्रेतीले सो जानकारी दिँदै कैलाश गाउँपालिकाको...