मन्त्रालय तथा अन्य निकायबाट ६२२ सरकारी सवारी फिर्ता, अर्थ र स्वास्थ्यमा बढी
काठमाडौँ । सरकारले अनावश्यक सवारी साधन प्रयोग नियन्त्रण गर्दै सवारी सुविधा सम्बन्धी कानुनी व्यवस्थाको कार्यान्वयनमा कडाइ गरेको छ । राज्य स्रोतको दुरुपयोग रोक्ने तथा प्रशासनिक अनुशासन सुदृढ गर्ने उद्देश्यले प्रधानमन्त्री...