सरकार-करार कर्मचारीबीच मौखिक सहमति, हाललाई आउटसोर्सिङ नहुने
सरकार र आन्दोलनरत करार कर्मचारीबीच भएको वार्तामा हाललाई आउटसोर्सिङबाट कर्मचारी नराख्ने, कार्यरत करार कर्मचारीको सेवा निरन्तरता गर्ने तथा सेवा–सुविधासम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने मौखिक सहमति भएको छ। काठमाडौँ । अस्थायी, करार...