फोहोर प्रशोधन केन्द्रका लागि वन क्षेत्रको जग्गा प्राप्ति प्रक्रिया अन्तिम चरणमा, भरतपुर महानगरद्वारा थप बजेट सुनिश्चित
काठमाडौँ । भरतपुर महानगरपालिकाले फोहोर प्रशोधन केन्द्र निर्माणका लागि आवश्यक जग्गा प्राप्तिको प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएको छ। यसका लागि वन तथा वातावरण मन्त्रालयअन्तर्गतको राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न महानगरले...