वीरगञ्ज महानगरको फोहोर व्यवस्थापन गर्न ४ करोडको प्रशोधन प्लान्ट निर्माण गर्ने सम्झौता
काठमाडौँ । वीरगञ्ज महानगरपालिकाले फोहोर मैला व्यवस्थापनलाई दिगो, वैज्ञानिक र वातावरणमैत्री बनाउन प्रशोधन प्लान्ट निर्माण गर्ने भएको छ । करिब चार करोड रुपैयाँको लगानीमा प्लान्ट निर्माण गर्न वीरगञ्ज महानगरपालिकाले जिरो...