एमबीएस प्रश्नपत्र सार्वजनिक गरेको आरोपमा एक जनाको नाम सार्वजनिक, सीआईबीको अनुसन्धान जारी
काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको प्रश्नपत्र सार्वजनिक गरेको आरोपमा एक व्यक्तिको परिचय सार्वजनिक गरेको छ। सीआईबीका अनुसार कैलालीको घोडाघोडी...