२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रश्नपत्र फिर्ता नगरी साथमा लैजाने उम्मेदवारको परीक्षा रद्द

अ+ अ-

काठमाडौं । लोक सेवा आयोगले परीक्षा समाप्तिपछि अनिवार्य रूपमा फिर्ता गर्नुपर्ने वस्तुगत प्रश्नपत्र फिर्ता नगरी आफूसँगै लिएर जाने एक उम्मेदवारको परीक्षा रद्द गरेको छ।

आयोगको केन्द्रीय कार्यालयले सूचना जारी गर्दै उक्त उम्मेदवारको परीक्षा नियम उल्लङ्घनका कारण रद्द गरिएको जनाएको हो।

लोक सेवा आयोग बुटवल कार्यालयको विज्ञापन नं. १३८०१ (१३८०५/०८२–८३), रा.प. अनं. प्रथम श्रेणी (अप्राविधिक), नायब सुब्बा सरह पदका लागि २०८३ वैशाख २० गते सिद्धार्थ गौतम बुद्ध क्याम्पस (ग) केन्द्रमा परीक्षा सञ्चालन गरिएको थियो।

सो परीक्षामा रोल नं. ५५१६५८, मास्टर आईडी १०२३९७१७ भएका परीक्षार्थी, रुपन्देही जिल्लाको मायादेवी गाउँपालिका स्थायी ठेगाना भई हाल बसोबास गर्दै आएकी परमशिला कुर्मीले वस्तुगत प्रश्नपत्र अनिवार्य रूपमा बुझाउनुपर्नेमा सो नगरी आफूसँगै लगेकी पाइएको आयोगले जनाएको छ।

उक्त कार्य लोक सेवा आयोग ऐन, २०७९ को दफा ४१(१) विपरीत भएको ठहर गर्दै सोही ऐनको दफा ४१(२) बमोजिम उनको परीक्षा रद्द गर्ने निर्णय गरिएको आयोगद्वारा जारी सूचनामा उल्लेख छ।

0 Comments