सार्वजनिक खरिदका सूचना सरकारी स्वामित्वका सञ्चारमाध्यमबाट मात्र प्रकाशन-प्रसारण गर्न परिपत्र
काठमाडौँ । सरकारले सार्वजनिक खरिदसम्बन्धी सूचना सरकारी स्वामित्वका सञ्चारमाध्यमबाट मात्र प्रकाशन–प्रसारण गर्न परिपत्र जारी गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सूचना जारी गर्दै यस्तो व्यवस्था लागू गरिएको जनाएको हो। सरकारका...