प्रसूति गृहमा ६१औँ स्वस्थ शिशु प्रतिस्पर्धा हुँदै
काठमाडौँ । परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको आयोजनामा स्वस्थ शिशु प्रतिस्पर्धा हुने भएको छ । अस्पतालले बुधबार (भोलि) स्वस्थ शिशु प्रतिस्पर्धा गर्न लागेको हो । प्रतिस्पर्धामा भाग लिने शिशुहरू प्रसूति...