पुरुष कर्मचारीलाई पनि ४५ दिन सुत्केरी स्याहार बिदा दिन आयोगको सिफारिस
काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले पुरुष कर्मचारीको पत्नी सुत्केरी हुने अवस्थामा त्यस्ता कर्मचारीलाई सुत्केरी हुनुअघि वा पछि पारिश्रमिकसहित ४५ दिनको प्रसूति स्याहार बिदा दिने व्यवस्था कानुनमा समावेश गर्न सरकारलाई...