नि:शुल्क स्वास्थ्य शिविरमा ४०० जनाले लिए स्वास्थ्य सेवा
काठमाडौँ । ‘स्वस्थ नागरिक, समृद्ध समाज’ भन्ने नाराका साथ सभामुखको सचिवालय र प्रहरी अस्पतालको समन्वयमा काठमाडौँको नागार्जुन नगरपालिका-७ रामकोटमा पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सरसम्बन्धी नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको...