प्रहरी निरीक्षक शर्माविरुद्ध बहुविवाह र गर्भ संरक्षणविरुद्धको कसुरमा मुद्दा दायर
बेनी । बेनी बजारकी स्मृति शर्माले प्रहरी निरीक्षकसमेत रहेका उनका श्रीमान् ध्रुव शर्माविरुद्ध बहुविवाह र गर्भ संरक्षणविरुद्धको कसुरमा मुद्दा दर्ता गराएकी छन्। श्रीमान्ले आफूलाई अन्याय गरेको भनी सामाजिक सञ्जालमार्फत् न्यायको...