सरकारलाई गगन थापाका पाँच प्रश्न : प्रहरीको कार्यशैलीदेखि राज्यका संस्थाको स्वायत्ततासम्म
काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं प्रमुख प्रतिपक्षी दलका नेता गगन थापाले सरकारको पछिल्लो कार्यशैलीप्रति प्रश्न उठाउँदै प्रहरी प्रशासनको भूमिका, अनुसन्धानको निष्पक्षता, सत्तारूढ दलको जबाफदेहिता र राज्यका संस्थाहरूको स्वायत्तता सुनिश्चित...