अपराधविरुद्ध सबै एकजुट भएर अघि बढ्नु पर्छ : महानिरीक्षक कुँवर
काठमाडौँ । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले अपराधविरुद्ध सबै जना एकजुट भएर अघि बढ्नुपर्ने बताएका छन् । विश्वमा हाल संगठित र सङ्क्रमणकालीन अपराध चुनौतीको रूपमा देखा परेको बताउँदै आईजीपी कुँवरले...