धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या, श्रीमान पक्राउ
काठमाडौँ। उदयपुरको चौदण्डीगढी नगरपालिका–२ डाँडागाउँमा धारिलो हतियार प्रहारबाट एक महिलाको मृत्यु भएको छ। प्रहरीका अनुसार आइतबार राति घरायसी विवादका क्रममा ५८ वर्षीय गन्दु राम राईले आफ्नै श्रीमती ४५ वर्षीया बिमला...