रास्वपाको प्रारम्भिक निर्वाचन प्रक्रियामाथि राणाको प्रश्न, शुल्क फिर्ता गर्न माग
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता प्रणयशमशेर राणाले पार्टीभित्र उम्मेदवार छनोटका लागि अपनाइएको प्रारम्भिक निर्वाचन प्रक्रिया प्रभावकारी रूपमा कार्यान्वयन नभएको आरोप लगाएका छन्। उनका अनुसार उक्त प्रक्रिया व्यवहारमा लागू...