‘प्राकृतिक स्रोतको सम्भावना हुँदाहुँदै उपयोग कमजोर हुनुको कारण नीतिगत समस्या हो’ : सांसद अधिकारी
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले प्राकृतिक स्रोतमा पर्याप्त सम्भावना रहेको नेपालले त्यसबाट अपेक्षित आर्थिक लाभ लिन नसक्नुको मुख्य कारण नीतिगत तथा प्रक्रियागत अवरोध रहेको बताएकी...