‘१० कित्ते शेयर नीति पुनरावलोकन गर्ने बेला भयो’- सहसचिव आचार्य
काठमाडौँ । अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यले प्राथमिक शेयर (आईपीओ) मा लागू १० कित्ते नीतिको पुनरावलोकन गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । प्रतिनिधि सभाको अर्थ समितिको बैठकमा बोल्दै उनले १० कित्ते...