विवादमा पर्यो रुपन्देही-३ मा प्रारम्भिक मतदानबाट उम्मेदवार चयन गर्ने राप्रपाको निर्णय
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले रुपन्देही-३ मा प्रारम्भिक मतदानबाट उम्मेदवार चयन गर्ने निर्णय विवादमा परेको छ । राप्रपाको संसदीय समितिको मंगलबार बसेको बैठकले १७ कात्तिकमा रुपन्देही-३ मा हुने...