पन्ध्र वर्षदेखिको जग्गा विवाद समाधान गर्ने प्रयासमा मन्त्री पोखरेल
चितवन । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले रामपुर कृषि क्याम्पस र कृषि तथा वन विज्ञान विश्वविद्यालयको अनुगमनसँगै दुई संस्थाबीचको १५ वर्षदेखिको जग्गा विवाद समाधानको प्रयास प्रारम्भ गरेका छन् ।...