प्राविधिक शिक्षामा गुणस्तर सुनिश्चित गर्न प्रत्यायन प्रणाली सुरु, शिक्षा मन्त्री पन्तले गरे उद्घाटन
काठमाडौँ । नेपालको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीभीईटी) क्षेत्रमा गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले सरकारले ‘विद्यालय गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रणाली’ को औपचारिक सुरुवात गरेको छ। बुधबार काठमाडौँमा आयोजित...