२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सीटीईभिटीका सदस्य सचिवलाई कार्यालय प्रवेशमा रोक

अ+ अ-

काठमाडौँ। अखिल (क्रान्तिकारी) बहुमतले सिटिइभिटीका सदस्य सचिव महेश भट्टराईलाई कार्यालय प्रवेशमा रोक लगाएको छ।

जिरी बहुप्राविधिक शिक्षालयका विद्यार्थीलाई प्रयोगात्मक परीक्षामा शिक्षालय र प्रशिक्षकको लापरबाहीका साथ मूल्यांकन गरी फेल गराइएकाले विद्यार्थीलाई न्याय प्रदान गर्नुको सट्टा पुनः परीक्षा सञ्चालन गर्न लागेको भन्दै क्रान्तिकारीले प्रवेशमा रोक लगाएको हो।

६० अंकको प्रयोगात्मक ४० बनाएर मूल्याङ्न गरेर १७ जना विद्यार्थीलाई नियोजित ढंगले अनुत्तीर्ण गराएको क्रान्तिकारीको आरोप छ ।

साझेदारी तथा प्रतिष्ठान अन्तर्गतका शिक्षालयहरूका सम्बन्धन स्वीकृति बिना नै बदनियत पूर्वक भर्ना अनुमति दिई कक्षा सञ्चालन गर्न दिएको र ती शिक्षालयमा अध्ययनरत विद्यार्थीको भविष्यप्रति खेलबाड गर्ने काम भएको आरोप क्रान्तिकारीको छ।

विगतमा भएको सहमति पनि कार्यान्वयन नभएकाले सदस्य सचिवलाई अनिश्चित कालीन प्रवेशमा रोक लगाएको क्रान्तिकारीले जनाएको छ ।