प्राविधिक समस्याले नेपाल प्रहरीका अनलाइन सेवा अवरुद्ध, सेवाग्राहीसँग क्षमायाचना
काठमाडौं । नेपाल प्रहरीका विभिन्न अनलाइन सेवा प्राविधिक समस्याका कारण अवरुद्ध भएका छन्। प्रहरीको आधिकारिक वेबसाइटदेखि अनलाइन भर्ना छनोट तथा ट्राफिक नियम उल्लंघनबापतको जरिवाना भुक्तानी प्रणालीसम्ममा समस्या देखिएको हो। नेपाल...