परराष्ट्र मन्त्री खनालसँग राजदूत सुकलालको भेट
काठमाडौँ । परराष्ट्र मन्त्री शिशिर खनालसँग नेपालका लागि दक्षिण अफ्रिकाका गैरआवासीय राजदूत प्रा. अनिल सुकलालले भेटवार्ता गरेका छन् । मन्त्रालयमा आज भएको भेटमा उनीहरूबीच नेपाल–दक्षिण अफ्रिका द्विपक्षीय सम्बन्धलाई थप सुदृढ...