सचिव सिग्देल अवकाश गएको भोलिपल्टै फेरिए ‘सेटिङ’मा नियुक्त महानिर्देशक बोहरा, भण्डारीले पाए जिम्मेवारी
काठमाडौँ । पूर्वाधार विकास मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देल अनिवार्य अवकाशमा गएको भोलिपल्टै शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक रवीन्द्र बोहरा जिम्मेवारीबाट हटाइएका छन्। मन्त्रालयले बोहराको ठाउँमा उनीभन्दा वरिष्ठ...