गभर्नर पौडेलको गुनासो-‘छात्रवृत्ति बचत गरेर बनाएको घर पनि जलाएपछि शरणार्थी बन्नुपर्यो’
काठमाडौँ। जेन जेड आन्दोलनको सिकार नेपाल राष्ट्र बैंक गभर्नर प्रा. डा. विश्वनाथ पौडेललाई पनि बनाइएको छ । आफूले पाएको छात्रवृत्ति बचत गरी निर्माण गरेको घरमासमेत आगजनी गरेर शरणार्थी बनाइएको भन्दै...